२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति

shivam cement
२०८२ पुष ५ गते १३:३५
Shares
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति

काठमाडौँ : मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ ।

मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति गरेको हो । पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिए ।

मधेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ । सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

सम्बन्धित खबर