२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कमजोरी सच्याउन तयार छौं : माधव नेपाल

shivam cement
२०८२ पुष ५ गते १४:५३
Shares
कमजोरी सच्याउन तयार छौं : माधव नेपाल

काठमाडौं : नेकपा सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीका साथ अघि बढिरहेको दाबी गर्दै देश विकासका लागि एक पटक मौका दिन आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभामा उनले गणतन्त्र स्थापना, संविधान निर्माण र लोकतान्त्रिक अभ्यासमा पार्टीले खेलेको भूमिकाको निष्पक्ष मूल्यांकन गर्न अनुरोध गरे । 

राम्रो कामको प्रशंसा र कमजोरीको आलोचना स्वीकार र सच्याउन तयार रहेको पनि उनले बताए ।

सम्बन्धित खबर