२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचन नलड्ने 

shivam cement
२०८२ पुष ५ गते १५:२८
Shares
कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचन नलड्ने 

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ नलड्ने स्पष्ट पारेका छन् ।  

अघिल्लो निर्वाचनमै सार्वजनिक घोषणा गरिसकेको भन्दै उनले आफ्नो निर्णयमा अडिग रहेको बताए । 

नुवाकोटमा आयोजित कार्यक्रममा केसीले प्रत्यक्षमा उम्मेदवार नहुने दोहोर्‍याए पनि समानुपातिकतर्फ नाम सिफारिस हुनु क्षेत्रीय समितिको निर्णय भएको स्पष्ट गरे । 

प्रत्यक्ष निर्वाचन नलडे पनि आफू राजनीति र पार्टी गतिविधिमा सक्रिय रहने उनले बताएका छन् ।

सम्बन्धित खबर