२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

टर्की विमान दुर्घटना : लिबियाका सेना प्रमुखको मृत्यु 

shivam cement
२०८२ पुष ९ गते ०९:४३
Shares
टर्की विमान दुर्घटना : लिबियाका सेना प्रमुखको मृत्यु 

काठमाडौँ : टर्कीमा भएको हवाई दुर्घटनामा परी लिबियाका सैन्य प्रमुख जनरल मुहम्मद अली अहमद अल-हद्दादको मृत्यु भएको छ।

लिबियाका प्रधानमन्त्री अब्दुलहामिद दबेबाले फेसबुकमा विज्ञप्ति जारी गर्दै हवाई दुर्घटनामा परी सेना प्रमुख अल-हद्दादको निधन भएको जानकारी दिएको हो ।

मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडान भरेको केही समयपछि फाल्कन-५० विमान दुर्घटना हुँदा त्यसमा सवार लिबियाका सेना प्रमुखसहित सबैको मृत्यु भएको हो।

ताजा खबर

सम्बन्धित खबर