२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रवि–बालेनबीच सहमतिको खाका तयार, हस्ताक्षर भोलि 

shivam cement
२०८२ पुष ११ गते २१:०१
Shares
रवि–बालेनबीच सहमतिको खाका तयार, हस्ताक्षर भोलि 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच शुक्रबार सहमतिको खाकामा हस्ताक्षर भएको छैन । 

यसअघि चरणबद्ध रूपमा भएको वार्तापछि शुक्रबार नै एकता प्रक्रिया टुंग्याउने भनिए पनि हस्ताक्षर भोलिलाई सारिएको हो । रास्वपा नेता शिशिर खनालका अनुसार थप छलफलपछि शनिबार मात्रै हस्ताक्षर हुनेछ । 

सहमतिको खाकाअनुसार बालेनको वरीयता रविको भन्दा एक तह मुनि अर्थात् सहसभापति रहनेछ भने भावी प्रधानमन्त्रीका लागि अगाडि सारिने सहमति भएको स्रोतले बतायो । यद्यपि बालेनले पार्टी संगठनको जिम्मेवारी भने दाबी नगरेको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर