२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

बालेन–कुमालनबीच पुनः छलफल 

shivam cement
२०८२ पुष १२ गते २०:०७
Shares
बालेन–कुमालनबीच पुनः छलफल 

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङबीच छलफल सुरु भएको छ । बालुवाटारस्थित एक घरमा उनीहरूबीच छलफल सुरु भएको हो । 

शनिबार पार्टी केन्द्रीय समिति बैठकमा कुलमानले पछिल्लो राजनीतिक घटनाक्रमको ब्रिफिङ गरेपछि बालेनसँग छलफल सुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको एकता प्रस्तावप्रति असन्तुष्टि जनाउँदै पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।

उनले अस्तित्वको विषय उठाउँदै पार्टीको नाम, चुनाव चिन्ह र पद सबै दिएर एक हुन नसकिने बताएका थिए । बालेन र कुलमानबीच शनिबार बिहान पनि छलफल भएको थियो ।

सम्बन्धित खबर