२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

shivam cement
२०८२ पुष १३ गते ११:३३
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने सुनको मूल्य तोलामा दुई लाख ६९ हजार तीन सयमा कायम भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २७० रुपैयाँ बढेर चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर