२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एकता गर्ने तयारीमा प्रलोपा र उज्यालो नेपाल

shivam cement
२०८२ पुष १३ गते १७:४८
Shares
एकता गर्ने तयारीमा प्रलोपा र उज्यालो नेपाल

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीबीच एकताको तयारी हुने भएको छ । दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भइसकेको र आइतबार साँझ ६ बजे शीर्ष नेतासहितको बैठक बस्ने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए ।

यसअघि उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको गृहकार्यमा थियो तर विलय नगर्ने निर्णय गरेको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले निरन्तर संवाद जारी रहेको र पार्टी एकतासम्म पुग्ने लक्ष्य रहेको बताए ।

सम्बन्धित खबर