२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची 

shivam cement
२०८२ पुष १४ गते १७:४७
Shares
नेकपाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सोमबार केहीबेर अघि निर्वाचन आयोग पुगेका नेकपाका नेता राजेन्द्र पाण्डेसहितको टोलीले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको हो । 

सांसद, मन्त्री भएका कसैलाई पनि समानुपाितकको सूचीमा नराख्ने यसअघि नै बताउँदै आएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म लागि तोकिएको छ ।

सम्बन्धित खबर