२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रवि, बालेन र कुलमानबीच सहमति

shivam cement
२०८२ पुष १४ गते १९:२२
Shares
रवि, बालेन र कुलमानबीच सहमति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ ।

उनीहरूबीच आगामी निर्वाचनमा सँगै जाने सहमति भएको हो । 

जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमानबीच सहमति भएको बताउँदै सहमतिको ड्राफ्ट सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

सम्बन्धित खबर