२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

shivam cement
२०८२ पुष १५ गते ०९:५०
Shares
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौँ : बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । 

८० वर्षको उमेरमा उपचारको क्रममा आज बिहान ६ बजे उनको निधन भएको गलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलले जनाएको छ ।

खालिदा जिया केही महिनादेखि फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

ताजा खबर

सम्बन्धित खबर