२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

shivam cement
२०८२ पुष १५ गते ११:१३
Shares
एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ६२ हजार एक रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा दुई लाख ७० हजारमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा तीन सय पाँच रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर