२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ पुष १६ गते ११:१५
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ६२ हजार एक सयमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १२० रुपैयाँले घटेर चार हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलाको चार हजार ५ सय ९० रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर