२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पेट्रोलियम पदार्थको मूल्य घट्यो

shivam cement
२०८२ पुष १६ गते २१:०७
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

पेट्रोलमा ४ रुपैयाँ, डिजेल/मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटेको निगमले जानकारी दिएको छ ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

सम्बन्धित खबर