२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रचण्डको नाम ४ निर्वाचन क्षेत्रबाट सिफारिस

shivam cement
२०८२ पुष १७ गते १७:३८
Shares
प्रचण्डको नाम ४ निर्वाचन क्षेत्रबाट सिफारिस

काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रचण्ड कालिकोटबाट सिफारिस भएका छन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कालिकोटबाट एकल सिफरिस भएको केन्द्रीय सदस्य प्रेम सिंहले बताए ।

उनका अनुसार प्रचण्डको नाम सर्वसम्मत सिफारिस गरिएको हो । यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट सिफारिस गरिएको थियो । 

प्रचण्डको नाम कालिकोटसहित ४ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

सम्बन्धित खबर