२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

हवाई भाडादर घट्यो, कुन रुटको कति ?

shivam cement
२०८२ पुष १८ गते १६:५८
Shares
हवाई भाडादर घट्यो, कुन रुटको कति ?

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडानको इन्धन शुल्क घटाएको छ । 

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएपछि क्यानले शुल्क समायोजन गरेको हो । 

नयाँ दरअनुसार ट्रंक रुटमा प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम रुटमा ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ, जसले हवाई भाडादर घटाएको छ ।

हेर्नुहोस् भाडादर :

ताजा खबर

सम्बन्धित खबर