२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस बैठकमा को–कसले राखे फरक मत 

shivam cement
२०८२ पुष १८ गते १९:१३
Shares
कांग्रेस बैठकमा को–कसले राखे फरक मत 

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन पुस २६–२८ बाट वैशाख २८–३१ मा सार्ने प्रस्ताव बहुमतले पारित गरेको छ । 

महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सु र उमा रेग्मीले फरक मत राखेका छन् ।

गगनले भने, ‘विशेष महाधिवेशन माग गरिएको पत्र पेस भए तीन महिनाभित्र अधिवेशन बोलाउनु पर्छ । पुस २८–२९ अन्तिम म्याद हो ।’ 

कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

सम्बन्धित खबर