२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ओलीको स्थानहद फुकुवा

shivam cement
२०८२ पुष २१ गते १४:००
Shares
ओलीको स्थानहद फुकुवा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।

भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गरेको हो ।

आयोगको २१ गतेको बैठकले ओलीमाथि स्थानहद लगाउने निर्णय गरेको थियो ।

आइतबार आयोगको टोलीले ओली निवास गुण्डु पुगेर ओलीको लिखित स्टेटमेन्ट लिएको थियो ।

May be an image of ticket stub and text

सम्बन्धित खबर