
काठमाडौं : राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यद्यपि थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने भएको छैन । निर्विरोध भएकाे घाेषणा पुस २७ गते हुनेछ ।