२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता सुरु

shivam cement
२०८२ पुष २७ गते १०:०७
Shares
कांग्रेस विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता सुरु

काठमाडौँ  : भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ ।

भृकुटीमण्डप केही बेर अगाडि मात्रै नाम दर्ता सुरु गर्ने तयारी भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ ।

नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।  

सम्बन्धित खबर