२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री कार्की उपस्थित 

shivam cement
२०८२ पुष २७ गते १५:४७
Shares
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री कार्की उपस्थित 

काठमाडौं : काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आइतबार आयोजित जलपान कार्यक्रममा सहभागी भइकी छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन् । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति थियो । –रासस 

सम्बन्धित खबर