२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर 

shivam cement
२०८२ पुष २८ गते १८:४४
Shares
विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर 

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले सोमबार पत्रकार सम्मेलनमा हस्ताक्षर अझै बढ्दै गएको बताए र ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको बताए ।

यसैबीच, सभापति शेरबहादुर देउवा र संस्थापन पक्षीय नेताहरूले असहमति व्यक्त गरेका छन्, तर विशेष महाधिवेशनको बन्दसत्रको काम अघि बढिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर