२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

shivam cement
२०८२ पुष २८ गते १९:२८
Shares
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जारी रहेको विशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढिरहेका बेला बैठक बोलाइएको हो । 

ताजा खबर

सम्बन्धित खबर