२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपाका २४९९ केन्द्रीय कमिटी सदस्यले लिए पद तथा गोपनीयताको शपथ 

shivam cement
२०८२ पुष २९ गते १६:०५
Shares
नेकपाका २४९९ केन्द्रीय कमिटी सदस्यले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीको संयोजक प्रचण्डले केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन् ।

पेरिसडाँडामा उपस्थित भएकाले भौतिक रूपमै शपथग्रहण गरेका छन् भने उपस्थित हुन नसकेकाले भर्चअलमार्फत शपथ लिने नेकपाका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यसका साथै भर्चुअलमार्फत पनि शपथ लिन नभ्याएकालाई इमेलमार्फत फर्म पठाइने उनले बताए । 

नेकपाका २ हजार ४ सय ९९ जना केन्द्रीय कमिटी सदस्यले शपथ लिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर