२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा

shivam cement
२०८२ माघ ५ गते १०:५४
Shares
खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारी गरेका उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामाबारे जानकारी गराएका छन् ।

उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् ।

सम्बन्धित खबर