
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको हो ।
मंगलबार देशभर उम्मेदवारी दर्ता हुँदैछ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्वबाट चुनाव लड्दै छन् ।