२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

भण्डारी सेवा समाज रघुवंशी कौशिक गोत्रीय रामेछापको प्रथम सम्मेलन सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ साउन १९ गते २२:४२
भण्डारी सेवा समाज रघुवंशी कौशिक गोत्रीय रामेछापको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं : भण्डारी सेवा समाज नेपाल रघुवंशी कौशिक गोत्रीय रामेछापको ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएको छ ।

बागमती प्रदेश समितिका उपाध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष वीर बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख संरक्षक जीवन कुमार भण्डारी, संरक्षक निवर्तमान अध्यक्ष  केशर बहादुर भण्डारी(अर्जुन), वरिष्ठ उपाध्यक्ष राम कुमार भण्डारी, उपाध्यक्ष तथा बागमति प्रदेश र तराई मधेश प्रदेश इन्चार्ज कुमार भण्डारी, महासचिव राधाकृष्ण भण्डारी, उपमहासचिव बद्री कुमार भण्डारी, सचिव रोज कुमार भण्डारी, निवर्तमान महासचिव माधव भण्डारी, वरिष्ठ सदस्य थिर बहादुर भण्डारी, कृष्ण भण्डारी, रामकाजी भण्डारी, केन्द्रीय सदस्य राम भण्डारी (निरेश), नर बहादुर भण्डारी, रबिन भण्डारी, डम्बर भण्डारी, टिकाध्वज भण्डारी, बिमला भण्डारी, ओमजंग भण्डारी, रमेश काजी भण्डारी, बागमती प्रदेश समिति अध्यक्ष दिलिप भण्डारी, तराई मधेश प्रदेश अध्यक्ष विक्रम भण्डारीलगायत अतिथिहरुको आतिथ्यता रहेको थियो । 

सम्मेलनले हेम बहादुर भण्डारी (रमेश) को अध्यक्षतामा ३८ सदस्यीय कार्यसमिति चयन गर्नुका साथै रबिन्द्रनाथ भण्डारीको संयोजकत्वमा २७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । 

सम्मेलनमा केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश तथा तराई मधेश प्रदेश इन्चार्ज कुमार भण्डारीले नयाँ कार्य समितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise