२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Nada
२०८१ साउन २० गते १७:४६
Shares
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

रोल्पाः ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका–६ अंमराईबोट बस्ने २४ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

बिकले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भनी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर