२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नुवाकोटमा हेलिकप्टर दुर्घटना

Nada
२०८१ साउन २३ गते १४:५६
Shares
नुवाकोटमा हेलिकप्टर दुर्घटना

काठमाडौं : रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनामा परेको छ ।

ncell

नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

विस्तृत विवरण आउन बाँकी ।

ताजा खबर

सम्बन्धित खबर