२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

हेलिकप्टर दुर्घटनामा चार चिनियाँ पर्यटकको मृत्यु (सूचीसहित)

Nada
२०८१ साउन २३ गते १५:१८
Shares
हेलिकप्टर दुर्घटनामा चार चिनियाँ पर्यटकको मृत्यु (सूचीसहित)

काठमाडौँ : रसुवाको स्याफ्रुबेसी भएको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो । 

ncell

मृत्यु हुनेमा चिनियाँ पर्यटकमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सीरहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टरमा ४ जना विदेशी र एक जना क्याप्टेन गरी ५ जना सवार रहेका थिए । 

ताजा खबर

सम्बन्धित खबर