२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद गुप्ता

draupadi film
कृष्ण तिवारी
२०८१ साउन २७ गते १६:०८
फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद गुप्ता

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा  प्रमोद गुप्ताले जिम्मेवारी पाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुप्तालाई फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले पालिकाको हालका प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको स्थानमा गुप्तालाई पठाएको हो ।

नगरपालिकामा अर्को व्यवस्था नभएसम्म फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएको सामान्य प्रशासन मन्त्रालयले आइतबार जारी गरेको पत्रमा उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise