२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

ग्वार्कोमा बस दुर्घटना: १ जनाको मृत्यु, १० घाइते

Nada
२०८३ साउन २१ गते ११:५२
Shares
ग्वार्कोमा बस दुर्घटना: १ जनाको मृत्यु, १० घाइते

काठमाडौँ : ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

ncell

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गरेर बीएण्डबी अस्पतालमा पठाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर