२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

प्रधानमन्त्री बालेन बैठक छाडेर मुस्ताङतर्फ

Nada
२०८३ भदौ ५ गते १२:११
Shares
प्रधानमन्त्री बालेन बैठक छाडेर मुस्ताङतर्फ

काठमाडौं : रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै गर्दा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मुस्ताङतर्फ लागेका छन् ।

ncell

शाह शुक्रबार बिहान सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङ गएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण पुष्टि गरे पनि यसको उद्देश्यबारे जानकारी नभएको जनाएको छ।

रास्वपा बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, राइट टु रिकल, संगठन व्यवस्थापन तथा विभिन्न पदाधिकारी र विभागीय प्रमुखको मनोनयनलगायत विषयमा छलफल हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर