२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर

himalayanlife
२०८१ साउन ३० गते १४:३६
Shares
ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौँ : नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ । उनी साउन १४ गते पूजा गर्दै गर्दा पक्राउ परेका थिए ।

झापाको बुद्धशान्तिका २९ वर्षीय खतिवडा पण्डित पनि हुन् । प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर