२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

Nada
२०८१ साउन ३१ गते ११:१३
Shares
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ : उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ट्युमरका बिरामी रहेका उनको उपचारको क्रममा निधन भएको हो ।  

ncell

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनी केही समय देखि उपचाररत थिए ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर