२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि अख्तियारले दियो १० बुँदे सुझाव

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १३:५०
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि अख्तियारले दियो १० बुँदे सुझाव

काठमाडौं  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्ना सुझाव प्रस्तुत गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईले १० बुँदे लिखित सुझाव दिएका हुन् । 

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सुझाव प्रस्तुत गरिएको हो । आयोगले १० बुँदामा आफ्ना सुझाव समितिसमक्ष पेस गरेको छ ।

सुझाव पढ्नोस् :

ADVADV

सम्बन्धित खबर

Advertise