२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

यातायात व्यवसायीलाई गृह मन्त्रालयको ११ बुँदे निर्देशन

Nada
२०८१ साउन ३१ गते १४:१६
Shares
यातायात व्यवसायीलाई गृह मन्त्रालयको ११ बुँदे निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको छ।

ncell

असार २८ गते नारायणगढ-मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पहिरोले दुई वटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदलको सुझावका आधारमा मन्त्रालयले निर्देशन जारी गरेको हो।

मन्त्रालयले लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन भनेको छ।

ताजा खबर

सम्बन्धित खबर