२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

Nada
२०८३ असोज ६ गते १९:१३
Shares
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा ट्रान्जिट हुँदै न्युयोर्क पुग्नेछन् ।

ncell

प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ ।

ताजा खबर

सम्बन्धित खबर