२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

Nada
२०८३ असोज ७ गते ११:३८
Shares
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

ncell

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको साे भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर