२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नक्कली नोटसहित दुईजना पक्राउ

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १७:०५
नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौँ । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

कलंकी बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र ४१ वर्षीया नीलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise