२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

Nada
२०८१ भदौ २ गते १६:४४
Shares
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ncell

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीकाे इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । 

भारतको नागरिकतासमेत रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर