२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Nada
२०८१ भदौ ३ गते १२:५०
Shares
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

ncell

भारतको ५ दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार भारतीय समकक्षीसँग भेटवार्ता गरेकी हुन् ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो समेत दिने कार्यक्रम छ ।

ताजा खबर

सम्बन्धित खबर