२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

दिगम्बर जैन मन्दिर काठमाडौंको अध्यक्षमा सुभाष जैन

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते २१:५७
दिगम्बर जैन मन्दिर काठमाडौंको अध्यक्षमा सुभाष जैन

काठमाडौं : श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर काठमाडौंको अध्यक्षमा सामुहिक जिनेन्द्र आराधना संस्था नेपाल शाखाका अध्यक्ष सुभाष जैन सेठी सर्वसम्मत चयन भएका छन् । उनी भारत राजस्थान सिकर जिल्ला खुड निवासी हुन् । सामाजिक तथा धार्मिक प्रवृत्तिका सेठी नेपाल तथा भारतका विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थासँग आवद्ध रहेका छन् ।

मारवाडी समाजका सक्रिय समाजसेवी उनलाई काठमाडौंमा भएको एक कार्यक्रमकाबीच दिगम्बर जैन मन्दिरको अध्यक्षमा निर्विरोध अध्यक्ष पदामा मनोनित गरिएको हो । कार्यक्रममा उनलाई नेपाल तथा भारतका विभिन्न विशिष्ट व्यक्तिहरुले सफल कार्यकालका लागि बधाइ तथा सफलताको कामना गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise