२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

Nada
२०८१ भदौ ४ गते १६:०४
Shares
अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

काठमाडौँ : अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । 

ncell

पहिरो खस्न थालेपछि पशु चौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर