काठमाडौं : नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल गाडी चलाइरहेका बेला बेहोस भएका छन् ।
चालकलाई छेउको सीटमा राखेर आफैं गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा उनी बेहोस भएका हुन् ।
भुसाललाई तत्कालै सिभिल अस्पतालमा लगिएको थियो । अस्पताल लागेर चेकजाँच गराउँदा उनको अवस्था सामान्य रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies