२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रामेछापमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

Nada
२०८१ भदौ ९ गते ०९:५९
Shares
रामेछापमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

रामेछाप : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ । 

ncell

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पहिरोमा परेर एक जना घाइते भएका छन् भने केही बेपत्ता छन् ।

स्थानीय र प्रहरीले उद्धारको प्रयास गरिरहेका छन् । ठूलो पहिरो गएकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ । पहिरोले ३ वटा घर र एउटा पक्की पुल बगाएको छ ।

ताजा खबर

सम्बन्धित खबर