२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्रीद्वारा मदन भण्डारीकाे प्रतिमा अनावरण

Nada
२०८१ भदौ १३ गते १५:१५
Shares
प्रधानमन्त्रीद्वारा मदन भण्डारीकाे प्रतिमा अनावरण

काठमाडौं : प्रधानमन्त्री एवम्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीकाे अर्धकदकाे प्रतिमा अनावरण गरेका छन् ।

ncell

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएकाे प्रतिमाकाे एमालेको सचिवालय बैठकअघि अनावरण गरिएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर