२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

Nada
२०८१ भदौ १३ गते १६:१५
Shares
राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

ncell

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदका दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर