२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एकनारायण अर्याल मुख्यसचिव नियुक्त

Nada
२०८१ भदौ १३ गते २०:३८
Shares
एकनारायण अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं : सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

ncell

मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन्। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर