२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बडगाई खोलामा कल्भर्ट निर्माण

ADV
प्रचण्ड खत्री
२०८१ भदौ १४ गते १२:२५
बडगाई खोलामा कल्भर्ट निर्माण

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ र ९ को बीचमा रहेको बडगाई खोलामा कल्भर्ट निर्माण गरिएको छ । छिनखेतका सम्पूर्ण व्यापारीहरुको सहजीकरणमा कल्भर्ट निर्माण गरिएको स्थानीयले जानकारी दिए ।

कल्भर्ट निर्माणका लागि यति बिल्डर्स प्रा.लि.ले स्काभेटर र ह्युमपाइप सहयोग गरेको थियो भने बाँफिकोट गाउँपालिकाले सय लिटर तेल उपलब्ध गराएको थियो । कल्भर्ट निर्माण भएपछि खलंगा आवातजावत तथा अन्य कामका लागि सहज भएको स्थानीयहरु बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise